मेहेन्दी

यस्तै साउने दिनहरुमा एक विहान पँधेरामा भेटिएकी थियौ तिमी । अरु कोही थिएनन् । हामी दुई मात्रै । गाग्री भरिसकेर छेउमा राखेकी थियौ तिमीले । मेरो चाहीँ भर्नै बाँकी थियो । तिमीले मेहेन्दीले रंगिएको हत्केला मेरो अघिल्तिर तेसार्दै भनेकी थियौ, हेर त राम्ररी । मैले हेरेरै भनेको थिएँ, राम्रो छ । तिमीले फेरी सोध्यौ, त्यति…